पर्सा । वीरगंजमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । वीरगंज महानगरपालिका ३२ रामवन बस्ने ५० वर्षीय नथुनि मुखीया मृत फेला परेका हुन् ।
भूक भूकवा भनेर चिनिने मुखीया मंगलबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




