पर्सा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका ६ संठी बस्ने २३ वर्षीय विशाल यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
विशालले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कारयालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




