सिराहा । सिराहाको धनगढीमाई नगरपालिका १२ हस्तीयारा टोल बस्ने ३० वर्षीय पन्चे विश्वकर्माको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




