बारा । कोल्हवी नगरपालिका २ बगेवास्थित पोखरीमा नुहाउने क्रममा डुबेर ९ वर्षीय घनश्याम चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ । मृतक घनश्याम सोही ठाउँ बस्ने बिरंजन चौधरीका छोरा हुन् ।
प्रहरीले घटनाको थप विवरण संकलन गर्दै आवश्यक अनुसन्धान गरिरहेको छ ।