रौतहट । रौतहटको राजपुर नगरपालिका ७ अकोलवा बस्ने ६० वर्षीया जयनक खातुनको सोही ठाउँस्थित कुरिया खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




