सप्तरी । सप्तरीको खडक नगरपालिका ११ बनौली बस्ने ३५ वर्षीय अजय कुमार साहको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै खेतमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।