सिरहा । नापी कार्यालयका अमिन १० हजार घुस रकमसहित पक्राउ परेका छन् । उनले सेवाग्राहीसँग काम गराइदिए बापत घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबासको टोलीले नापी कार्यालय लहानका अमिन चितरञ्जन यादवलाई १० हजार घुस रकमसहित पक्राउ गरेको हो ।