रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको जनज्योती बहुमुखी क्याम्पसको विद्यार्थी संगठन अनेरास्ववियुले पारदर्शी रुपमा हिसाब प्रस्तुत गर्न निवेदन दिएको छ । संगठनले स्ववियु कोष शुल्क वार्षिक कति उठ्छ र वार्षिक कुन शिर्षकमा कति खर्च भयो भन्ने कुरा स्ववियुलाई पारदर्शी रूपमा हिसाब बुझाउन अनुरोध गरेको छ ।
अनेरास्ववियुले स्ववियु कोष बारे जानकारी पाउँ भन्दै निवेदन दिएको छ । निवेदन मार्फत वि.सं. २०७६ सालदेखि वार्षिक कति शुल्क उठ्यो र कुन कुन शिर्षकमा के कति खर्च भयो सप्रमाण सात दिन भित्र हिसाब देखाउन अनुरोध गरेको छ ।
यस्तो छ निवेदन





