कैलाली । गोदावरी नगरपालिका ११ रेगुलेटरस्थित नहरमा चुरे गाउँपालिका ४ बालुवागडा निवासी ७० वर्षीय कर्ण मास्कि मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाको कारण बारे विस्तृत विवरण हालसम्म प्राप्त नभएको र प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




