कालिकोट । पचालझरना गाउँपालिका ४ जारकोटस्थित कर्णाली नदी किनारामा ८८ वर्षीया शिरकला ऐडी मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।