काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक सय दिनमा गरेका काम सार्वजनिक गरेका छन् । उनले बिहिबार बिहान सामाजिक सञ्जालमार्फत १३ बुँदामा आफूले गरेका काम सार्वजनिक गरेका हुन् ।