काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ ।