सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका ३ स्थित हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृतक बसबरिया २ मानपुरका निवासी भएको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




