रौतहट । रौतहट जिल्ला क्षेत्र नम्बर २ बाट नेकपाका उम्मेदवार किरण साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपाबाट उम्मेदवार बनेका साहले मतदान चलिरहेकै क्रममा पार्टी छोडेको घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले पार्टी परित्याग गरेको जानकारी दिएका छन् ।




