सप्तरी । सप्तरीमा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । राजविराज नगरपालिका ३ मा रहेको कल्टु पोखरीमा मंगलबार एक जना डुबेर बेपत्ता भएका हुन् ।
उनको नेपाली सेना र नेपाल प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको प्रहरीले जनाएको छ ।