बारा । सिम्रौनगढ नगरपालिका २ अमृतगंजबाट अवैध लागूऔषध गाँजा १४ ग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय अविनाश कुमार कुशवाहालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ छ ।
प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






