काठमाडौं । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरले जीवन र मृत्युसँग संघर्ष गरिरहेका अहमद अन्सारीको उपचारका लागि सहयोग गर्न अपिल गरेको छ ।
नगरपालिकाले उनको उपचारका लागि सहयोग संकलन गर्न ‘अहमद अन्सारी बचाउ अभियान’ नै चलाएको छ । दुवै मिर्गौला ड्यामेज भएका कारण उनले लामो समयदेखि डायलासिस गराइरहेका छन् ।
उनको छोरा पनि रोगी छन् । छोरा मोहम्मद अल्फाजको मुटुमा प्वाल हुँदा परिवारमाथि ठुलो बज्रपात परेको छ ।
दुवैकाे हालसम्म उपचार हुन नसकेकाे नगरपालिकाले जनाएकाे छ । उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीहरूलाई सहयाेग गरिदिन नगरपालिकाले अनुराेध समेत गरेकाे छ ।
उनलाई सहयोग गर्न यो खातामा रकम पठाउन सकिनेछ :
इसेवा- ९८०५९४७६०५
खाता न – १२००६०४३५८२२५००१
खातवाला – अहमद अन्सारी
साखा – कल्याणपुर, सप्तरी
कतार – ५५७८८४१०/७४४३१२८२
युएई – +९७१५२८४९५७११
साउदी – +९६६५८०५३६४७०
इसेवा- ९८०५९४७६०५
खाता न – १२००६०४३५८२२५००१
खातवाला – अहमद अन्सारी
साखा – कल्याणपुर, सप्तरी
कतार – ५५७८८४१०/७४४३१२८२
युएई – +९७१५२८४९५७११
साउदी – +९६६५८०५३६४७०




