रौतहट । करेन्ट लागेर रौतहटमा शनिबार एक युवकको ज्यान गएको छ । परोहा नगरपालिका जिगडवा बेलबिछवा वार्ड नम्बर २ घर भएका सुरेस यादवको निधन भएको हो ।
करेन्ट लागेर घाइते भएका यादवको स्थानिय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।