काठमाडौं । नेकपा एमालेका नेता बबन सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले सिंहलाई रास्वपामा प्रवेश गराएका हुन् ।
नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य समेत रहेका सिंह २०६४ को संबिधानसभा निर्वाचनमा रौतहट १ बाट निर्वाचित भएपछि उनी चर्चामा आएका थिए, त्यसपछि उनी एमालेमा प्रवेश गरेका थिए ।






