काठमाडाैं । आज (बुधबार) सुनको मूल्य ५०० ले घटेको छ । आज छापावाल सुनकाे मूल्य प्रतिताेला ९१ हजार ८ सय कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार छापावाल सुनकाे मूल्य प्रतिताेला ९२ हजार ३०० रूपैयाँ कायम थियाे ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतिताेला ९१ हजार ३ सयमा काराेबार भइरहेकाे छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम थियाे भने साेमबार प्रतिताेला ९३ हजार ४०० कायम थियाे ।
यस्तै चाँदीकाे मूल्य आज प्रतितोला १ हजार २२५ कायम छ ।




