धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ९ बाह्रबिघास्थित सार्वजनिक शौचालयमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
अन्दाजी ५५ वर्षीय ती पुरुषको नाम, थर र वतन खुल्न सकेको छैन । हाल घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।