सिराहा । सिरहा नगरपालिका १३ फुलबरिया टोलका धर्मेन्द्र मुखियाका ५ वर्षीय छोरा देवान्स मुखिया बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उनी सोही ठाउँस्थित पोखरीमा डुबेको अवस्थामा फेला परेका हुन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।