एजेन्सी । बिग बोस सिजन १४ कि विजेता रुबिना दिलैक अहिले भ्याकेसनमा छिन् । उनी आफ्नो श्रीमान् अभिनव शुक्लासँग माल्दिभ्समा समय बिताइरहेकी छिन् । उनी अभिनव शुक्लाको जन्मदिन मनाउन माल्दिभ्स पुगेकी हुन् ।
सामाजिक सञ्जालमा रुबिना र अभिनवले तस्वीरहरु सेयर गरिरहेका छन् ।
तस्वीरहरू :











