काठमाडौं । ‘खोकी लाग्दा हर्रो’ बोलको गीत सार्वजनिक भएको छ । ‘इश्वर पोखरेल’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा गम्भीर विष्ट र प्रियंका कार्कीलाई देख्न सकिन्छ ।
गम्भीर विष्टले निर्देशन गरेको गीतमा इश्वर पोखरेल ‘अविरल’ र समिक्षा अधिकारीको मिठोे स्वर सुन्न सकिन्छ । गीत अमृता रिजालले निर्माण गरेकी हुन् ।






