बारा । बाराको सुवर्ण गाउँपालिका ६ मझरियाटोलस्थित उत्तरबारी पोखरीमा डुबेर ८५ वर्षीया शिवकली देवीको मृत्यु भएको छ । आइतबार दिउँसो पोखरीमा डुबेको अवस्थामा फेला परेकी वृद्धाको घटनास्थलमै मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




