काठमाडौं । नाइँ न भन्नु ल २ बाट बाल कलाकारका रूपमा नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका लोकप्रिय बाल कलाकार हुन् अनुभव रेग्मी । नाईँ नभन्नु ल ३ मा उनी मुख्य भूमिकामा थिए । ४ र ५ मा पनि उनी बाल कलाकारका रुपमा देखिएका थिए ।
रिदम र कालीमा पनि उनकाे अभिनय थियाे । अहिले उनी ठुला भइसकेका छन् । उनकाे नयाँ चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शनकाे तयारीमा छ ।
हेराैँ उनका केही तस्वीरहरू :













