पर्सा । जगरनाथपुर गाउँपालिका ६ प्रसौनीकी २४ वर्षीया सुमती कुमारी पटेल बिहीबार सोही ठाउँस्थित पोखरीमा मृत अवस्थामा फेला परेकी छिन् ।
मृत्युको कारण खुल्न नसकेकोले यस घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।