नयाँ दिल्ली । झज्जर जिल्लाको एक गाउँकी एक महिला हिसारमा भैंसी किन्न गाउँ गएकी थिइन् । दुई जना व्यापारीले उनलाई हरिता गाउँमा लगे । एकजना आरोपीले महिलालाई चिसोको बहानामा कोठाभित्र बोलाए । एकजना काेठाबाहिर उभिए ।
भैंसी ल्याउने नाममा भाडाको नाममा ५ हजार रुपैयाँ पनि लिएको महिलाको आरोप छ ।
आजाद नगर प्रहरीले यस घटनामा दुईजना विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । महिलाको उजुरीको आधारमा प्रहरीले हरिताका लालु र सुरेन्द्रविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको हाे ।




