सिन्धुपाल्चोक । आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको जलवीरे वरपर केन्द्र भएर भूकम्प गएको हो ।
मंगलबार दिउँसो २:२१ बजे ३.६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिनएको छ ।