काठमाडौं । नेपाली क्रिकेटर करण केसीले विवाह गरेका छन् । पत्रकार वर्षा बस्नेतसँग उनले विवाह गरेका हुन् । विवाहको तस्वीर करण वर्षा दुवैले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।