धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रम्दैयामा चिकित्सकको लापरबाहीले एक महिलाको मृत्यु भएको आरोप लागेको छ । धनुषाको लक्ष्मिनिया गाउँपालिका ५ बनिनिया निवासी अमर यादवको पत्नीको निधन भएपछि विवाद निम्तिएको हो ।
वर्ष २८ को गर्भवती अनिता यादवको विहान ९ बजे अप्रेसन गर्ने क्रममा डाक्टरको लापरवाहीले जानी जानी मारेक परिवारजनले आरोप लगाएका छन् । यता, बच्चाको अवस्था भने सकुशल रहेको छ ।




