मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । माननीयजनहरूको सहयोगले अफ्ट्यारा कार्य बन्नेछन् । साताको मध्यमा नयाँ अवसरको फाइदा उठाउन नसकिएला । स्वास्थ्यलाई लिएर सजग रहनुहोला । साताको अन्तिममा समाजमा मानसम्मान बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ । साहसिक कार्य गर्ने समय रहेको छ । साताको मध्यमा प्रतीक्षा गरेको नतिजाले उत्साह जगाउनेछ । महत्वकांक्षी कार्यहरू पूरा हुनेछन् । साताको अन्तिममा खानपानमा सजगता अपनाउनुहोस् । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । साताको मध्यमा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ । प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ । साताको अन्तिममा दाजुभाईमा आत्मीयता बढ्नेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा सवारी साधन चलाउँदा साधन रहनुहोला । कार्य क्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन् । साताको मध्यमा धर्म कर्ममा रुचि बढ्नेछ । नयाँ उपलब्धिको लागि केही प्रतीक्षा गर्नुपर्ला । साताको अन्तिमा शेयर बजारबाट लाभ प्राप्त गर्न सकिनेछ । पिताको सहयोगले चिताएको कार्य पूरा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । कार्य क्षेत्रमा गोपनीयतामा ध्यान राख्नुहोला । साताको मध्यमा अवसर देखाएर झुक्याउनेहरूबाट सावधान रहनुहोला । बोलिको विपरीत अर्थ लाग्नेछ । साताको अन्तिममा युवाहरूलाई उच्च शिक्षामा विशेष सफलता मिल्ला । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । साताको मध्यमा मनमा सोचेको कार्य पूरा हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको अन्तिममा सोधेभन्दा धेरै सल्लाह नदिनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा मन उत्साहले परिपूर्ण रहनेछ । कार्य क्षेत्रमा सहयोगीहरूको सहयोगले अप्ठ्यारा काम पनि शीघ्रै सम्पादन गर्नमा सफल भईनेछ । साताको मध्यमा उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन् । व्यापार व्यवसायमा आयका स्रोतहरू बन्नेछन् । साताको अन्त्यमा कृषि वा पशुपालनबाट मनग्य लाभ मिल्नेछ । जीवन साथीको साथ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा पारिवारिक सद्भावमा कमी आउनेछ । जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला । साताको मध्यमा मनमा सोचेका कार्य पूरा हुनेछन् । आत्मविश्वासमा वृद्धि हुनेछ । साताको अन्तिममा सोधेभन्दा धेरै सल्लाह नदिनुहोला । विद्यार्थीहरूलाई शिक्षामा सहयोग मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा कार्य क्षेत्रको विस्तारको लागि थप लगानी लगाउनलाई उपयुक्त समय रहेको छ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । साताको मध्यमा शेयर बजारबाट लाभ प्राप्त हुनेछ । नोकरी वा पेशामा समयमा कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ । साताको अन्तिममा गृहणीहरूबाट सौन्दर्य सामानमा धन खर्चका योग छन् । विश्वास पात्रबाट धोखा मिल्न सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सञ्चित धनमा वृद्धि हुनुका साथै नयाँ व्यापार विस्तारको लागि नयाँ अनुबन्धहरु मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा भाइबहिनीहरूको साथ मिल्नेछ । नोकरी वा पेशामा श्रमको अनुरुप सफलता मिल्नेछ । साताको अन्तिममा छरछिमेकीसँग मनमुटावका योग छन् । थप लगानी लगाउदा जानकारको सल्लाह लिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा मन उत्साहले भरिपूर्ण रहनेछ । आफन्तहरूसँग रमाइलो समय बित्नेछ । साताको मध्यमा सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई परीक्षामा सफलता मिल्नेछ । सवारी साधनमा खर्चका योग छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ । मिडिया वा चलचित्रको क्षेत्रमा सफलता मिल्नेछ । साताको मध्यमा नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ । बैंकिग वा वित्तीय मामलामा शुभ समाचार मिल्नेछ । साताको अन्तिमा दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्झिनेछ । आर्थिक पक्ष सबल रहनुका साथै विद्यार्थीहरूलाई अध्यापनको क्षेत्रमा नयाँ अनुभव मिल्नेछ ।




