औंलाको टुप्पामा भुमरी झैँ घुमेको भाग हुन्छ, जसलाई चक्र भनिन्छ । जुन व्यक्तिको औंलामा यस्तो प्रकारको च्रक हुन्छ भने धार्मिक प्रवृति र धर्ममा जोडिएको कार्यमा विशेष रुचि हुन्छ । कतिवटा चक्र भयाे भने कस्ताे फल मिल्छ त ?
एक चक्र : जातक वीर, सुखीजिवन बिताउनुका साथै चतुर हुन्छन् ।
दुई चक्र : अति सुन्दर र सम्मानित व्यक्ति ।
तीन चक्र : धनी, विलासी हुन्छ ।
चार चक्र : धनहीनता, दुरदर्शिता हुन्छ ।
पाँच चक्र : सुखको उपभोग र ज्ञानी हुन्छ ।
छ चक्र : काम भावनामा तृप्ति वा सन्तुष्टि, दक्ष हुन्छ ।
सात चक्र : सदाचारी लेक, वनजंगल र पहाडी क्षेत्रमा घुम्न मन पराउनेवाला ।
आठ चक्र : विमारबाट कस्ट, दरिद्र र दु:खी ।
नौ चक्र : सौभाग्यशाली हुन्छ ।
दश चक्र : आत्मज्ञानी र महावली प्रभु हुन्छन् ।






