काठमाडौं । सरकारले आगामी वर्ष २०८१ का लागि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ । उक्त बिदा मंगलबार राजपत्रमा प्रकाशित गरिएको हो ।
गृह मन्त्रालयले मंगलबार एक सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको जनाएको छ ।




