काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बस रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको हो ।
आज बिहान लिखु तामाकोसी गाउँपालिका ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडामा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । बसमा २५ जना यात्रु सवार रहेका थिए । विस्तृत विवरण आउँन बाँकी रहेको छ ।




