चितवन । नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किँएका छन् । भारतीय बस र ट्रक आपसमा ठोक्किँएको हो ।
भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किँएको हो । दुर्घटनाको विवरण आउन बाँकी छ ।




