काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहिबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो । बुधबार १ लाख ६० हजार ८ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ६० हजार ९ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।




