बारा । महागढीमाई नगरपालिका १ गढीमाई मन्दिर नजिकैको खेतमा अन्दाजी ७० वर्षीय एक पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मृतकको नाम, थर र ठेगाना अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।