मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अचानक कमइ हुनेछ । पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नसोचेको ठाँउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफन्त मिलनले सुख दिनेछ । प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला । प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पैसा कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वादविवादको सामना गर्नु पर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय छन्, सावधान रहनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धन आर्जनमा राम्रो दिन छ ।अन्नको काममा लाभ हुने दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुने छ ।




