उसलाई सर्टिफिकेटको आश देखाउने
झोलेहरु
आँफैले सर्टिफिकेट खोजे
उसलाई पात्र बनाएर प्रदर्शन गर्न
उ त्यस्तो अथक मेहेनत हेरेर हाँस्यो
झोलेमा उसको हाँसो बज्र सरह बन्यो
अनि निन्दा भएको ठहर्यो
द्रौपदीले दुर्योधनलाई हेरेर हाँस्दा
यस्तै भएको थियो ।
सबै उसको परीक्षा लिन आए
उनीहरूको योग्यता उ थियो
उसको बुद्धि र विवेक
त्यसैले उसले त्यस्ता झोलेलाई मतलब गरेन
किनकि उ बाटै संसारको गुप्तचरको ज्ञान पाएका
उनीहरू महादेवको सेना भएको दाबी गरे
उसले प्रसङ्ग पुन दोहोर्यायो
अनि सम्झायो
उ महादेवकै लेफ्टिनेन्ट जेनेरल थियो
अहिले राजीनामा दिएर बसेको
र नयाँ लेफ्टिनेन्ट जेनेरल खोज्न आग्रह गर्यो ।
उसको लागि
वीरभद्र र महाकाली अन्य दुई लेफ्टनेन्ट जेनेरल थिए महादेवको
भुत प्रेत पिशाच आदि प्रथम गण हेर्दै
उसले आफ्नो राजीनामा पेश गर्यो
दुई लेफ्टिनेन्ट जेनेरल महाकाली र वीरभद्र समक्ष
अनि सुरु भयो कोर्ट मार्शल प्रकृया ।
उसलाई प्रश्न सोधियो
“तपाईं किन राजीनामा दिनुहुन्छ?”
उसले जवाफ दियो
“कमाण्डरले जिम्मा लिन सकेनन ”
तपाईंले पदमा रहँदा कुनै गल्ति गर्नु भयो?
“जनताले अर्जुन दाहाल आऊ देश बचाउ भने
मैले तुरुन्तै नेपालका ऐन लाई हतियार बनाएर
बेच्न खोजे सुरक्षार्थ ”
अर्को प्रश्न सोधियो
“बेच्ने किन”
उसले जवाफ दियो
“देशको बजेट बढाउन ”
“तपाईंको कुनै गुनासो छ ?”
उसले जवाफ दियो
“झोलेहरू क्लासिफाईड हुन आए
आफ्नो परिचय र अनुवार नदेखाई
यसलाई अपरेशन घोषणा गरे पनि
अपरेशन को जिम्मा कसले लिने ”
उसलाई प्रश्न सोधियो
“तपाईंको कुनै कमजोरी छ?”
उसले जवाफ दियो
“म मा जिनोसाइडल टेण्डेन्सी छ
हुन हतियार बुझेका प्रायमा हुन्छ
त्यसैले तपस्या गरिरहेको छु ”
वीरभद्र र महाकालीले
उसको राजीनामा स्वीकृत गरिदिए
उमेर हदले वरिष्ठ ठहर भएर ।
अनि उ भित्रको ईश्वर बोल्यो
“तुरुन्तै प्रा.डा (प्राध्यापक डाक्टर)बनेर आइज ”
उसले बोल्यो
“मैले जे सपना देखें, झोले ले त्यही देखे ”
ईश्वरले बोले
“देखासिखी हुनेकै गर्दछन, नहुनेको केही हुँदैन”
कोटमार्शल पश्चात
बाहिर का भिडले भने
“युद्ध गर्ने क्षत्रियले हो ब्राह्मणले होइन ”
उसले भिड हेरेर भन्यो
“ब्राह्मण पर्शुरामले युद्धको सुइँको पाउना साथ
तुरुन्तै युद्ध गर्न हाजिर हुन्थ्यो
क्षत्रीयले कवच लगाएर युद्ध गरे आफ्नो सुरक्षाको लागि
ब्राह्मणले आफ्नो शास्त्र र अस्त्रलाईनै कवच बनाए ”
क्षत्रीय शान्त भए
अनि पुन उ भित्रको ईश्वर बोल्यो
“भिडलाई शान्त पार्नु पनि कला हो ।”






