कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. १ गोरेडाँडा निवासी नन्दराज अवस्थीको दुई वटै मृगौला फेल भएपछि हाल काठमाडौंस्थित वीर अस्पतालमा नियमित डायलाइसिस गरिरहनु परेको छ । चिकित्सकका अनुसार उहाँलाई छिट्टै मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ ।
नन्दराज अवस्थीको परिवारको आर्थिक अवस्था कमजोर भएको कारण मृगौला प्रत्यारोपण जस्तो महँगो उपचार प्रक्रिया सुरु गर्न समस्या भइरहेको छ । यसैले, उहाँको उपचारमा सघाउन इच्छुक सहयोगी मनहरूलाई आर्थिक सहयोग गर्नका लागि परिवारले हार्दिक अपिल गरेका छन् ।
सहयोगका लागि विवरण:
बैंक खाता : Nanda Raj Awasthi
खाता नम्बर : 1810129941300011
बैंक : NMB Bank, शाखा: झलारी
इ-सेवा मोबाइल नम्बर : 9763275751 (Janak Raj Awasthi)
भारतबाट सहयोगका लागि Google Pay / Phone Pay नम्बर : 6364067024
थप जानकारीका लागि सम्पर्क:
WhatsApp : 9763275751, 9847547031, 9848860385




