सर्लाही । हरिपुर नगरपालिका १ हजारबिगास्थित माछा पोखरीमा बरहथवा नगरपालिका १६ गंगापुर मण्डल टोलका २१ वर्षीय पविछन मण्डल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । यस घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




