कैलाली । भारतमा नेपाली यात्रुबाहक बस दुर्घटना भएको छ । भारतको दिल्लीबाट नेपाल आइरहेको नेपाली यात्रुबाहक बस शुक्रबार बिहान दुर्घटना भएको छ ।
बसमा यात्रुलाई सामान्य चोट पटक लागेको भारतीय प्रहरीले जनाएको छ । बिहिबार दिल्लीबाट दाङका लागि छुटेको बस शारदा नदीको पुल नजिकै पल्टिएर दुर्घटनाको भएको हो । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।




