काठमाडौं । काठमाडौंको बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै दुर्व्यवहार भएको छ ।
क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले उनी माथि दुर्व्यवहार गरेका हुन् । महानिर्देशक खनालमाथि मोसो दलेर उनीहरू भागेका हुन् ।




