काठमाडौं । हिउँद सुरु हुन लागेसँगै मौसम परिवर्तन भएको छ । यससँगै मौसमी फ्लूका बिरामी बढ्न थालेका छन् । यसमा हुने लक्षण पनि कोरोना भाइरससँगै मिल्दो जुल्दो भएकाले यसले शारीरिक र मानसिक दुवै रुपमा कमजोर बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसर्थ फ्लू भएको अवस्थामा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ ।
कसरी बच्ने ?





