काठमाडौं । कलाकार दीपकराज गिरीले रवि लामिछानेको सांसद पद खारेज गरेपछि सुहागरात मनाइसकेपछि बिहे दर्ता गरेको संज्ञा दिएका छन् ।
सर्वोच्च अदालतले लामिछानेलाई दोषी गर्दै सांसद पद खारेज गरेपछि उनले यस्तो लेखेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो ।’




