काठमाडौँ । गीत ‘राजाको हात्ती’ सार्वजनिक भएको छ । विदुर तिम्सिना ‘देवदूत’ ले लेखेका शब्दले अधिकांश नेपालीको विदेशिनुको पीडा बोल्छ । गीतमा दिनेश गौतम र अनु सिंहको स्वर छ । संगीत संयोजन पुस्तक प्रसादले गरेका हुन् ।
भिडियाेमा अभिनेता मुकुन भुसाल सँगै शारदा गिरी, सृष्टि खड्का, लोकमणि सापकोटा र रचना लामिछाने फिचर्ड छन् ।
नन्दा अधिकारीको शृङ्गार रहेको भिडियाेको छायांकन उत्सव दाहालले गरेका छन् । भिडियाे निर्देशन प्रिन्स डेनियलले गरेका हुन् ।
हेर्नुहाेस् भिडियाे :
https://youtu.be/Tjl7uQzNjQE?t=3




