काठमाडाैं । आज नेपालीहरुको महान् पर्व दशैंको टीका थाप्ने दिन, सर्वसाधारणसँगै कलाकारहरूले पनि ठुलाबडासँग टीका थापेका छन् ।
कलाकार अनमाेल केसी, केकी अधिकारी, मनाेज गजुरेल, रिमा विश्वकर्मा, दीपा श्री निराैला लगायतका कलाकारले टीका थापेपछि सामाजिक सञ्जालमार्फत् तस्वीरहरू सार्वजनिक गरेका छन् ।
टीकाकाे साइत १० बजेर २ मिनेटमा रहेकाे थियाे ।
हेराैँ तस्वीरहरू :






















