काठमाडौं । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ । रेखा स्वयंले सामाजिक सञ्जालमार्फत् पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।
उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् । रेखा अहिले अमेरिकामा छिन् ।