काठमाडौं । चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेल र मोडेल रियासा दाहाल विवाह बन्धनमा बाधिएका छन् ।
लामो समयदेखि प्रेममा रहेका पौडेल र दाहालले मंगलबार विवाह गरेका हुन् । ‘रुटिन अफ नेपाल बन्द’ले घटनाक्रमहरुको जानकारी दिँदै आएको छ ।




